मुख्य खबर

आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको प्रचण्डको ब्रिफिङ,लिखित रुपमा टुंग्याउने जिम्मा प्रचण्डलाई

माओवादी हेडक्वाटर बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको मौखिक सहमतिको ब्रिफिङ गरेका छन्। खुमलटारस्थित अध्यक्ष दाहालको निवासमा बसेको बैठकमा दाहालले एमालेसँग द्विअध्यक्षात्मक प्रणाली र आलोपालो सरकारको नेतृत्व गर्नेगरी सहमति भएको ब्रिफिङ गरेका थिए। बैठकमा