राष्ट्रपति चयनका लागि मतदान सकियो, १८ सांसदले हालेनन् भोट,यी हुन् भोट नहाल्ने सांसद
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि भएको निर्वाचनको मतदान सम्पन्न भएको छ । संघीय संसद्का सदस्य जीपछिरिङ लामा र प्रदेशसभा सदस्य दामा शर्माले ठीक १० बजे पहिलो मतदान गरेर सुरु भएको थियो । संघीय संसद् भवन नयाँ बानेश्वर परिसरको