मुख्य खबर

काउन्सिलले अभिभावकको भूमिका निर्वाह गरेको छ कावा अध्यक्ष श्रेष्ठ

काठमाडौ । नेपाल प्रेस काउन्सिलका कावा अध्यक्ष किशोर श्रेष्ठले प्रेस काउन्सिलले समग्र पत्रकार र पत्रकारिता क्षेत्रको लागि अभिभावकको भूमिका निर्वाह गरिरहेको बताउनुभयो । हालै राजधानीस्थित पत्रपत्रिका अधिकार मञ्चले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले