मुख्य खबर

प्रधानमन्त्रीलाई आफ्नैले हाने छिर्के,ज्वाईलाई मन्त्रालयको भण्डार सुम्पे पछी ओलीको सत्तोसराप

पार्टीका चल्तापुर्जा नेतालाई बाइपास गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बोकेर अर्थमन्त्री बनाएका युवराज खतिवडाले परिवारमोह देखाएका छन्। राष्ट्र बैंकमा कार्यरत ज्वाई डा.रामशरण खरेललाई मन्त्रालय तानेका छन् ।अर्थमन्त्रीका ज्वाई नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयका उपनिर्देशक पदमा कार्यरत थिए । अब अर्थमन्त्रीका