मुख्य खबर

प्रधानमन्त्री केपी ओली र पूर्वराजा ज्ञानेन्द्रका सल्लाहकार बीच आज बिहान यसरी भयो गोप्यवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र राजतन्त्रकालमा पूर्व राजा ज्ञानेन्द्र शाहका मानार्थ शाही पाश्ववर्ती रहेका र हाल सल्लाहकारको भूमिकामा रहेका मेजर जनरल (अप्रा) भरतकेशर सिंहबीच शुक्रबार बिहान गोप्यवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा ओली र सिंहबीच गोप्यवार्ता भएको हो। विश्व हिन्दू