गणतन्त्र दिवसमा तक्मा पाउने मन छ? फारम भरिहाल्नुस्,ओली सरकारले यसरी दिन्छ तक्मा
प्रत्येक वर्ष झैँ यस वर्ष पनि नेपाल सरकारले गणतन्त्र दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरुलाई विभूषित गर्ने भएको छ। यसका लागि अहिले गृह मन्त्रालय अन्तर्गतको विभूषण तथा समारोह प्रबन्ध शाखाले तथ्यांक संकलन गर्दैछ। मन्त्रालयले तथ्यांक संकलनका लागि ७७ वटै