मुख्य खबर

नरेन्द्र मोदीका बिश्वाश पात्रको नाम भ्रमण टोलीबाट ओलीले काटे,भ्रमण नै असफल हुने आयो यस्तो संकेत

प्रधानमन्त्री केपी ओलीको चैत्र २३ गतेदेखि हुने तीन दिने राजकीय भारत भ्रमणको टोलीबाट नेपालका एकमात्रै खर्बपति रहेका सांसद विनोद चौधरीको नाम प्रधानमन्त्री केपी शर्मा ओलीले हटाएका छन् । प्रधानमन्त्रीको ‘डेलिगेसन’ टोली कम्तिमा पनि ५० जनासम्म हुने तय भएको छ ।