मुख्य खबर

मोदीलाई नेपाल ल्याउन ओलीले भेट्टाए यस्तो बहाना,दिल्ली बाटै ओली र मोदीले गर्ने भनेको काम किन हुन सकेन

प्रधानमन्त्री केपी ओलीले भारत भ्रमण गर्नुपूर्व नै चर्चामा आएको ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास अन्तिम समयमा आएर रोकिएको छ। प्रधानमन्त्री ओली भारत भ्रमणमा आएका बेला ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा उक्त जलविद्युत आयोजनाको बटन थिचेर