ज्ञनेन्द्र शाहाको सम्पत्ति खोज्दै सरकार, यसरी टाट र्फकँदै पुर्वराजा ,अधिराजकुमारीलाई ३५ दिने अल्टिमेटम
सरकारले पूर्वराजा ज्ञनेन्द्र शाहाको सम्पत्ति छानविन गर्ने भएको छ । अबैद सम्पत्ति भेटिए सरकारले जफत गर्ने भएकको छ । सरकारले पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंह बस्दै आएको घरजग्गा खाली गर्न ३५ दिने अल्टिमेटम दिएको छ। सर्वोच्च अदालतको पूर्ण इजलासले गरेको फैसलाअनुसार