मेनपावर ठगलाई पाता कसेरै छोड्ने कसम खाएका गोकर्ण मन्त्रीको नाम भजाएर यसरी करोडौ कुम्ल्याइयो
बेरोजगारीको मौका छोप्दै विभिन्न नाममा खुलेका म्यानपावर कम्पनीका सञ्चालकद्वारा सरकार परिवर्तनसँगै मन्त्रीको नाम भजाउँदै ठगी गरेको भेटिएको छ । रोजगारीका लागि भौँतारिएका युवायुवतीलाई विदेशमा राम्रो काम लगाइदिने भन्दै लाखौँ रुपैयाँ असुली गरी विदेशी भूमिमा अलपत्र पार्नेदेखि कुल्ली काममा लगाई दिनेजस्ता कार्य