मुख्य खबर

माओबादीका मन्त्रीका पछी पछी प्रधानमन्त्रीले खटाए जासुस,माल खाएको चाल पाए मात्र मन्त्री पद ढुस

संयुक्त सरकारमा प्रधानमन्त्रीभन्दा मन्त्रीहरु बलियो हुने परिपाटी अन्त्य गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमाथि कडा निगरानी सुरु गरेका छन् । उनले मन्त्रीका गलत क्रियाकलाप पुष्टि हुने प्रमाण भेटिए स्पष्टिकरणको मौकासमेत नदिने स्पष्ट पारिसकेका छन् । ओलीले पछिल्लो समय मन्त्रीका गतिविधिमाथि