देउवा पत्नी आरजुलाई करोडौ कुत बुझाउने कांग्रेस सांसदको कन्ट्रक्सन कम्पनी ओली सरकारको कालो सुचीमा
नुवाकोटबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने काङ्ग्रेस केन्द्रिय सदस्य बहादुर सिंह लामाको हिम्दुङ एण्ड थोकर कम्पनी कालो सुचिमा परेको छ । कांग्रेस केन्द्रिय सदस्य समेत रहेका लामाले भनसुनका भरमा काम लिने र शेर बहादुर देउवा पत्नी आरजुलाई प्रयोग गर्ने त्यस बापत उनै