३ हजार ८ सय केजी सुन तस्करी गरेका गोरेकी प्रेमिका संग रात बिताएर डिएसपीले किन लिए ५० लाख?
साढे ३३ किलो सुन गयाब एवं सनम शाक्य हत्या प्रकरण अनुसन्धान पूरा भई अदालतमा मुद्दा दायर गर्न तयार पारिएको अन्तिम मिसिलमा प्रहरीका ती अधिकारीको नाम पनि छ जो हिजोसम्म सुन तस्करीको अनुसन्धान गरिरहेका थिए। महानगरीय अपराध महाशाखाका प्रहरी अधिकारीले ‘अफ