मुख्य खबर

पेरिसडाँडा पुगेर ओली र प्रचण्डले दिने भए यस्तो निर्देशन,देउवालाई आउने भयो ज्वरो

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय तथा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पेरिसडाँडामा कार्यालयका अवलोकनमा जाने भएका छन् । शुक्रबार दिउँसो ४ बजे तत्कालिन माओवादी केन्द्रको पार्टी कार्यालय अवलोकनका लागि जान लागेका हुन् । पेरिसडाँडा कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले