क्विन्टलका क्विन्टल सुन तस्करी हुदै गर्दा यी हुन् सुनकै थालमा खाना खाने हैसियत राख्ने १६ नेता
इतिहास पल्टाउने हो भने धेरै नेताहरु गरिब थिए । शरिरलाई आवश्यक हुनेसम्म खान नपाएर क्षय रोग लागेका नेताहरु पनि थिए, नेपाली राजनीतिमा । अर्थात पार्टीमा संलग्न धेरै नेताहरु गरिव थिए । तर, समय बललिएको छ । विगतमा धनी नेताहरु थोरै