मुख्य खबर

काम नगर्ने ठेकेदारलाई पक्राउ गरेर जेल हाल्छु गृहमन्त्री थापा, ठेकेदारलाई धरपकड भए तुरुन्त मलाई खबर गर्नुस् मन्त्री महासेठ

गृहमन्त्री रामबहादुर थापा बादल र भौति पूर्वाधार तथा यातायात मन्त्री रधुवीर महासेठबीच समन्यवको अभाव देखिएको छ । काम नगर्ने निर्माण व्यवसायीलाई पक्राउ गरेर जेल हाल्ने गृहमन्त्री थापाको अभिव्यक्ति आईरहेका बेला भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले कसैले धरपकड गरे