प्रधानमन्त्री ओलीको चीन भ्रमण, काठमाडौं–केरुङ, रसुवागढी–पोखरा–लुम्बिनी रेलमार्ग देखि ४० अर्बको संयुक्त लगानी सम्झौता सम्म, अब नेपालको बिकास भारतले रोक्न नसक्ने
सुखी नेपाली र समृद्ध नेपालको सपना देखिरहेका प्रधानमन्त्री केपी शर्मा ओली आउँदो असार ५ गते छिमेकी मुलुक चीनको भ्रमणमा निस्किँदैछन् । नेपालको विकासको साझेदार बन्दै आइरहेको ओलीको चीन भ्रमण अहिले सबैको चासोको विषय बनिरहेको छ । केहि समयअघि भारतीय प्रधानमन्त्री