अपहरण, अवैध जुवा, डनगिरी चलाँउदै आएका अशोक लामा पक्रिएपछि चितुवाहरु दुला पसे
काठमाडौं । राजधानीको युएनपार्कमा गोली चल्नुका साथै गुण्डा नाइके विष्णु लामा घाइते भएपछि ललितपुरक्षेत्रमा डनगिरी मच्चाउँदै आएका उनका साथीहरु दुला पसेका छन् । केही दिन अघि गुण्डा नाइके अशोक लामामाथि प्रहरीले काठमाडौंको युएन पार्कमा गोली प्रहार गरेको थियो । महानगरीय