मुख्य खबर

नेकपाको पहिलो स्थायी कमिटी बैठक आज २ बजे प्रधानमन्त्री निवासमा बस्दै, बैठकलाई दुवै अध्यक्षले सम्बोधन गर्ने

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको पहिलो बैठक आज बस्दैछ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको बैठक अपराह्न २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने नेकपाले जनाएको छ । बैठकका लागि चारवटा एजेण्डा तय