मुख्य खबर

प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनले दियो गार्ड अफ अनरको उपाधि

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनले गार्ड अफ अनरको उपाधि दिएको छ । भ्रमणको तेस्रो दिन चीनको ग्रेट हल अफ दि पिपुल्समा उनलाई गार्ड अफ अनर दिइएको हो । उक्त कार्यक्रममा चिनियाँ प्रधानमन्त्री लि खछ्याङ पनि सँगै थिए