मुख्य खबर

वाम गठबन्धनलाई चित्रबहादुरले हाने किक,बालुवाटारमा बोलाएर देउवाले यसरी पारे ठिक

एमाले, माओवादी र नयाँ शक्तिको वाम गठबन्धनमा सामेल हुने भनिएको राष्ट्रिय जनमोर्चा पार्टीले नेपाली कांग्रेस सँग चुनावी गठबन्धन गरेको छ । यसबारे प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीबीच बालुवाटार गम्भीर छलफल तथा समझदारी भएको छ