चिनियाँ राष्ट्रपति शी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता सुरु, भेटका क्रममा ऊर्जा सहकार्य र रेलमार्ग निर्माणको विषयमा छलफल
चिनियाँ राष्ट्रपति शी जिनपिङ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता सुरु भएको छ । शी र ओलीको भेट सुरु भएको हो । ओलीले भोलि चिनियाँ समकक्षी लि खछ्याङसँग भेटवार्ता गर्ने कार्यक्रम छ । यसअघि प्रधानमन्त्री ओली बेइजिङस्थित नेपाली दूताबासमा आयोजित