मुख्य खबर

संसद विघटन संगै राष्ट्रपति बनिन् एकाएक सक्रिय,किन झिकाईए प्रमुख दलका नेता शितल निवाश

सरकार कामचलाउ भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिक छलफलमा सक्रिय भएकी छन्। संसद विघटन भएर सरकार कामचलाउ भएसँगै भण्डारीले सक्रियता देखिएको हो। शनिबार शीर्ष नेताहरु र सभामुख ओनसरी घर्तीले सम्बोधन गरेपछि संसद अन्त्य गरिएको थियो। संसद विघटनपछि प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको