मुख्य खबर

अर्थमन्त्रीले बोल्दैमा शेयर घट्ने भन्ने हुदैन भन्दै खतिवडाले भने-भेँडो मानसिकताका कारण सेयर बजारमा आतंक

अर्थमन्त्री युवराज खतिवडाले भेँडो मानसिकताले सेयरबजारमा उतारचढाव आउने बताएका छन् । ‘सेयरको मूल्य तोक्ने काम सरकारको होइन’, खतिवडाले भने, ‘जोखिम बहन गर्न सक्ने क्षमता अनुसार लगानी गर्नुहोस्, सरकार पुँजी बजारको विकास र बिस्तारका लागि प्रतिबद्ध छ ।’ ‘देशभरि सेयर कारोबार