मुख्य खबर

लाखौं दर्शकलाई एनटीभीले यसरी दियो धोका, निजी टेलिभिजनबाट लाखौँ रकम असुल्ने यी हुन धोकेबाज, चिनौ यिनलाई

नेपाल टेलिभिजनबाट विश्वकप फूटबल निशुल्क हेर्ने सर्वसाधारणको चाहनामा टेलिभिजन माफियाहरूले पानी खन्याइदिएका छन् । फूलचोकीलगायतका १९ वटा प्रसारण केन्द्रमध्ये अधिकांश प्रसारण केन्द्रले सिग्नल नफ्याँक्दा जनता विश्वकप निशुल्क हेर्नबाट बञ्चित भएका हुन् । निजी क्षेत्रको प्रभु टेलिभिजनलाई सरह नेपालभर नै टेरेस्टिल