मुख्य खबर

गर या मर को अवस्थामा अर्जेन्टिना, हान्छन त आज मेस्सीले गोल

  छनौट नहुने खतरा अन्तिम समयमा शानका साथ चिरेर विश्वकप यात्रा गरेको टिम । विश्वकपमा तुलनात्मक रुपमा सजिलो मानिएको समूहमा । तर समूह चरणका दुई खेल सकिँदा अघिल्लो चरण पुग्ने सम्भावना भन्दा बाहिरिने खतरा बढी बन्यो अर्जेन्टिनाको । स्टार स्ट्राइकर