फलाम तातेकै बेला घन ओलीजी र मैले हान्याैं, नत्र चीज अर्कै हुन्थ्यो भन्दै प्रचण्डले दिए यस्तो डरलाग्दो बयान
स्थापनाको ६९ वर्षपछि नेपाल कम्युनिष्ट पार्टीको एकता भएको छ । गत जेठ ३ गते तत्कालिन एमाले र माओवादी केन्द्रबीच पार्टी एकिकरण पछि इतिहासकै सबैभन्दा ठूलो र शक्तिशाली पार्टी बनेको छ , नेपाल कम्युनिष्ट पार्टी । बलियो सरकारको नेतृत्व गरिरहेको पार्टीले