मुख्य खबर

भारतीय सुन तस्करसँग नेपाली नागरिकता : यसरी भयो ३ किलो सुन पास गराउने सेटिङ

असार १४ गते भारतीय नागरिकहरु अशोक कुमार र चन्द्रमोहन जोशी कञ्चनपुरको गड्डा चौकी हुँदै मोटरसाईकल चढेर महेन्द्रनगर आइपुगे । काठमाडौं बाट भारततर्फ सुन लैजाने योजना सहित महेन्द्रनगर आएका अशोक र चन्द्रमोहनको भेट महेन्द्रनगरमा २५ बर्षीया सञ्जना साहसँग हुन्छ । भारतमा ‘ग’