नेपालगञ्ज डुबानमा, नदी किनारका बस्तीमा हाई अलर्ट, स्थानीयबासीलाई अग्लो स्थानमा बस्न आग्रह
अबिरल वर्षाको कारण बाँकेको नेपालगञ्ज डुबानमा परेको छ । न्युरोड, सेतु विक चोक, विरेन्द्र चोक लगायतका क्षेत्र जलमग्न छन् । नेपालगञ्ज उपमहानगरपालिकाका बेलासपुर, धम्बोझी, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर र बाँके गाउँमासमेत डुबान भएको छ । बजार र ग्रामिण बस्ती