अख्तियारको आयुक्त बन्ने दौडमा को को ?, यी हुन झोला बोकेर नेताको घर घर चार्हदै हिडने
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रिक्त एक आयुक्तमा नियुक्तिका लागि नेपाल सरकारका केही पूर्वसचिवहरूले चर्को दौडधूप गरिरहेका छन् । अख्तियारको आयुक्तका लागि राजदूतदेखि गृहमन्त्रालयका बहालवाला सचिवको नाम समेत चर्चामा छ । पूर्वमुख्यसचिव र सचिवहरू पनि आयुक्त नियुक्तिको दौडमा लागेको समाचार छ