तस्करीको ३३ किलो सुन लुट्ने छिरिङ्गले अदालत पुगेर यसरी गरे आत्मसमर्पण
सुन तस्करी र सनम शाक्य हत्याका फरार रहेका मुख्य नाइकेमध्ये एक डा.डेविट भन्ने छिरिङ्ग वाङगेल घलेले अदालतमा आत्मसमर्पण गरेका छन्। आइतबार जिल्ला अदालत मोरङमा उनी आफैं उपस्थित भएका हुन्। उनलाई प्रहरीले फरार अभियुक्त बनाएर मुद्दा दायर गरेको थियो। घले यसअघि पक्राउ परेका