ए क्याफे चेन रेस्टुरेन्ट को रुपमा खुल्यो



हाम्रो इकोनोमि

 

केही समय अगाडि त्रिपुरेस्वर मा खुलेको ए क्याफे पारिवारिक बाताबरण पार्टी हल open गार्डन् शोफा हल सेमिनार हल कफी सप सहित खुलेको क्याफे आज बाट अनामनर चोक मा सुरुवात गरेको छ।

यस ए क्याफे ग्राहक हरुको रोजाइ अनुसार विशेष परिकार नेपाली चाइनिज ईन्डियन इटालियन कन्टेनेन्टल नेपाली खानाहरु  र कफी सप अर्गानिक कफी को स्वाद लिनसकिन्छ ।

बिगत लामो समय देश विदेश को अनुभव बाट ग्राहक लाई सहज , सुलभ,  छिटो , मीठाे विभिन्न परिकार उपलब्ध गराइनुका साथै  राजधानी को केन्द्रबिन्दु मा खुलेको क्याफे पारिवारिक बाताबरण मा स्वच्छ  राम्रो खाना को  साथ सर्भिस राम्राे रहेकाे कुरा संचालक मदन श्रेष्ठ  बताउछ्न ।

यस क्याफे मा लगानी कर्ता पनि आफै र श्रम पनि आफै गर्ने गर्दछन ।  यस क्याफेमा बैठक भेटघाट सेमिनार बर्थदे पार्टी सम्पुर्ण कार्यक्रम गर्नसकिने र होम प्याकिङ लन्च बक्स  काे पनि राम्राे व्यवस्था रहेकाे श्रेष्ठ वताउँछन  ।

नेपालमा मिहेनत गरेउँ भने असम्भव भने केहि छैन भन्ने कुरालाइ मध्यनजर गर्दै ए क्याफे लाइ उधमशिल गर्न सक्ने नमुना बनाउने साथै नेपाली युवाहरू  विदेशीन नपर्ने राेजगारी श्रीजना  बिस्तार हुने कुरा संचालक मनद श्रेष्ठ बताउँछन ।

यस क्याफेमा सुरुवाती संचालक रामेछाप का मदन श्रेष्ठ सिन्धुली का हरि श्रेष्ठ गोर्खा का बिकाश दुवाडि सहित १५ जना मिलेर आफै लगानी गर्ने आफै काम गर्ने आर्थिक स्वामित्व आफैलिने संचालक हरु बताउँछन ।

साे क्याफेमा अाजबाट  २०% छुट साउन १ बाट ५ सम्म १५% छुट ६ देखि १० गते सम्म १०% छुट साथै कम्प्लिमेनट्रि उपलब्ध गराइने  भएकाेले सम्पुर्ण ग्राहक माहानुभावहरूलाइ हार्दिक निमन्त्रणा समेत गरेका छन ।

प्रतिक्रिया दिनुहोस
बाढीपछि रसुवा भन्सारका १५ कर्मचारी बेपत्ता (नामावली सहित)

  भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् ।...

धादिङ एकै ठाउँका २७ तीर्थयात्री बेपत्ता

  रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका धादिङका एकै क्षेत्रका २७ जना तीर्थयात्री र बस...

भोटेकोशी बाढीले हालसम्म १६५ को मृत्यु, ८२६ जना सम्पर्कविहीन

    भदौ १० गते तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको...

भोटेकोशी बाढीपीडितका लागि बुढानीलकण्ठका कर्मचारीले १५ लाख ७२ हजार आर्थिक सहयोग गर्ने

     रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो...