३७ दिनदेखि आमरण अनसनरत गंगामायाको स्वास्थ्य थप जटिल, पूर्व राष्ट्रपति डा यादव भेट्न जाँदै, घाँटीको नसाबाट स्लाइन
पूर्व राष्ट्रपति डा रामवरण यादव आमरण अनसनरत गंगामाया अधिकारीलाई भेट्न वीर अस्पताल जाने भएका छन् । उनी बुधबार अपरान्ह ४ बजे वीर अस्पताल जान लागेका हुन् । आफ्ना छोराको हत्यारालाई कार्वाहीको माग गर्दै वीर अस्पतालमा लामो समयदेखि रहेकी गंगामाया