मुख्य खबर

देशभरिका शान्ति समिति खारेज गर्ने योजनामा सरकार, सत्यनिरुपण आयोगमा राजनीतिक विवाद

  द्वन्द्व व्यवस्थापनका लागि भन्दै देशैभरि स्थापना भएका शान्ति समितिका कर्मचारीहरुको म्याद असार मसान्तमा सकिँदैछ । उनीहरुको म्याद थपका लागि सिफारिस गर्नुपर्ने सत्यनिरुपण तथा मेलमिलाप आयोगमा दलीय झगडा चर्किएका कारण समितिका कर्मचारीहरु घर  फर्कने स्थितिमा पुगेका छन् । विभिन्न जिल्लाका