मुख्य खबर

अबको १ सय ५ वर्षपछि मात्र हेर्न पाइनेछ यस्तो चन्द्रग्रहण, खगोलविद्को अन्तर्वार्ता

  शुक्रबार (अाज) राति यो शताब्दिकै लामो पूर्णचन्द्र (खग्रास) ग्रहण लाग्दैछ । ३ घन्टा ५५ मिनेट रहने यो ग्रहण नेपालबाट देख्न सकिने छ । ग्रहण राति १२ बजेर ९ मिनेटमा सुरु हुनेछ भने १ बजेर १५ मिनेटमा चन्द्रमा पुरै ढाकिनेछ ।