डा. केसीसँग भएको सहमति संसदमा पेश गर्न माग गर्दै कांग्रेसको अवरोध
सरकार र डा. गोविन्द केसीबीच भएको सहमति सदनलाई जानकारी गराउन माग गर्दै प्रमुख विपक्षी कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध पारेको छ । बैठकको सुरुमा नै कांग्रेस सांसदहरु उठेपछि सभामुख कृष्णबहादुर महराले सांसद मिनेन्द्र रिजाललाई बोल्न समय दिए । उनले सरकार