मुख्य खबर

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी बन्द, यस्तो छ कारण

  वर्षायाम सुरु भएसँगै चितवन राष्ट्रिय निकुञ्जभित्र जिप सफारी बन्द गरिएको छ ।   वर्षातमा पानी बढी हुने, रुख ढल्ने, बाटोसमेत चिप्लो हुने, घाँस पनि बढ्ने एवं जंगली जनावरसमेत नदेखिने कारणले निकुञ्जले जिप सफारी बन्द गरेको हो ।   निकुञ्जका