सेवा सूचारु गराउन माग गर्दै वीर अस्पतालमा बिरामी र कुरुवाहरुले यसरी गरे प्रदर्शन
सेवाग्राहीहरूले अस्पतालको सबै सेवा सूचारु गराउन माग गर्दै वीर अस्पतालमा प्रर्दशन गरेका छन। बिहीबार बिहानै अस्पताल पुगेका उनीहरूले बिरामीको स्वास्थ्यमाथि खेलबाड गर्ने काम चिकित्सकहरूले गरिरहेकोमा आपत्ति जनाउँदै तत्काल सबै सेवा सुचारु गराउन माग गरेका हुन। बिरामी र बिरामी कुरुवाहरूले बिरामीहरुको