मुख्य खबर

कम्युनिष्ट मन्त्रीको विश्वकप मोहः फाइभस्टार होटलमा फाइनल हेर्ने भेटिए आधा दर्जन मन्त्री

  फुटवलले कस्लाई मोहनी नलगाएको होला त्यसमाथि पनि विश्वकपको फाइनलले। नेपाल विश्वकप फुटवल खेल्न नपुगेपनि यहाँका हरकोहि फुटवलका क्रेजी छन्। फुटवलको क्रेजले नेताहरु पनि अछुतो रहने कुरै भएन। नेताहरु लोकतन्त्रवादी हुनकी कम्युनिष्ट फुटवलको नसा सबैमा लागेकै पाइएको छ।   सरकारका