मुख्य खबर

नेपाल प्रहरीको प्रसंसनीय काम, यसकारण सही छ भक्तपुरको पाइलट बाबा जंगल इन्काउन्टर

  गत आइतबार राती काँडाघारीबाट अपहरणमा परेका ११ वर्षीय बालक निशान खड्कालाई सकुशल उद्धार गर्ने प्रहरीको प्रयत्न सफल हुन सकेन । सिन्धुपाल्चोकको ज्यामिरे घर भई काठमाडौंको काँडाघारी बस्दै आएका खड्का पुरानो सिनामंगलमा रहेको हाइल्यान्ड इंग्लिस स्कुलमा कक्षा ६ का जेहेन्दार