मुख्य खबर

उपचार खर्च तिर्न नसक्दा घाइतेको बिचल्ली, १७ लाख तिर्न नसकेर ग्रान्डीमा बन्धक

  चितवन राप्ती नगरपालिका भण्डाराका रमेश हुमागाईं ११ जेठमा मोटरसाइकल दुर्घटनामा परे । भण्डारामै ट्रकले ठक्कर दिएर गम्भीर घाइते उनलाई उपचारका लागि काठमाडौंको धापासीस्थित ग्रान्डी अस्पताल ल्याइयो । उपचारका क्रममा उनको एउटा गोडामा स्टिल राखिएको छ भने अर्को गोडा काटेरै फाल्नुप¥यो । करिब