मुख्य खबर

होशियार कसैको गोप्य कुराको खुलासा गरे जेल : अनुमतिबिना फोटो खिच्न पनि निषेध !

  संघीय संसदको प्रतिनिधिसभामा वैयक्तिक गोपनीयता सम्बन्धी विधेयक–२०७५ दर्ता भएको छ । यो विधेयकले व्यक्तिको अधिकारका सम्बन्धमा कडा खालका कानुनी व्यवस्था गरेको छ ।   विधेयकको परिच्छेद ८ मा चरित्र सम्बन्धी गोपनीयताको व्यवस्था गरिएको छ । ऐनको दफा १५ मा