कञ्चनपुर एसपी दिल्लीराज बिष्ट र डीएसपी हटाउने सरकारको तयारी
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याबारे विस्तृत छानविन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । कारागार व्यवस्था विभागका महानिर्देशक हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन भएको हो । समितिमा प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरु सदस्य छन्