मुख्य खबर

बजेट सक्न विदेश भ्रमण जाने कर्मचारीलाई ओली सरकारले यसरी हान्दैछ भाटा, निर्देशनविपरीत गएका ५९ कर्मचारीलाई गर्दैछन् टाटा

  प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनविपरीत बजेट सक्न विदेश भ्रमण गएका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका ५९ कर्मचारीमाथि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले छानबिन थालेको छ । उक्त छानबिनबाट जोगिन मन्त्रालयका उच्च तहका कर्मचारी भने नियमविपरीत भएको भ्रमणको बचाउमा लागेका