हतियार र गाँजासहित दुई भारतीय पर्सामा पक्राउ
१२ बोरको हतियार त्यसमा लाग्ने ५ वटा एलजी बुलेट ( गोली ) र ६० केजी गाँजासहित फरक–फरक ठाउँबाट पर्सा प्रहरीले २ भारतीयलाई पक्राउ गरेको छ। भारतमा घर भई नेपालमा अवैध गतिविधिमा संलग्न रहेका दुवैलाई पर्सा प्रहरीले फरक- फरक