मुख्य खबर

फिर्ता भयो ‘डन’ मनोज पुनको भुत, कसले खायो यति धेरै पैसा ?

  सिआईबी र रुपन्देही प्रहरीले गरेको संयुक्त कारवाहीमा मारिएका थिए, गुण्डा नाइके मनोज पुन र सोमबहादुर आले । प्रहरीले दाबी गरे अनुसार भिडन्तका क्रममा पुनको शरीरमा १२ गोली लागेको थियो । पुन र आलेबाट एक राउन्ड मात्र फायर हुँदा मोटरसाइकलमा