कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणबारे छानविन गर्न गठिन उच्च स्तरीय छानबीन टोली शनिवार काठमाडौं फिर्ता हुँदैछ । १५ दिनभित्र छानविन प्रतिवेदन बुझाइसक्नुपर्ने समय सीमा पाएको गृह मन्त्रालयका उपसचिव हरिप्रसाद मैनाली संयोजत्कत्वको
सधैभरिको सास्ती उस्तै छ । परिवर्तनको आभास शून्य वरावर छ । लाग्छ यो सास्ती कहिलेसम्म ? वर्षामा हिलो र