‘डीएसपी हुँ’ भन्दै ठग्ने महिला ‘प्रहरी हवल्दार’ यसरी परे प्रहरी फन्दामा
नुवाकोट जिल्लाको बेलकोट–७ स्थायी घर भएका सीता तिवारी पेसाले प्रहरी हवल्दार हुन् । महानगरीय प्रहरी त्रिभुवन विमानस्थल सुरक्षा गार्डमा कार्यरत प्रहरी हवल्दार तिवारीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ । ‘पदीय मर्यादा विपरित ठगी गरेको