मुख्य खबर

कर वृद्धि विरुद्ध धरानका दलहरू यसरी उत्रिए आन्दोलनमा

  धरान उपमहानगरपालिकाले वृद्धि गरेको करविरुद्ध धरानका राजनीतिक दलहरूले आन्दोलन थालेका छन्। कांग्रेस, नेकपा माओवादी क्रान्तिकारी, संघीय लिम्वुवान पार्टी, मंगोल नेशनल पार्टी र जनसरोकार मञ्च धरान उपमहानगरको कर वृद्धिविरुद्ध एक जुट बनेका हुन्। उपमहानगरपालिका प्रमुख, उपप्रमुख तथा १५ वडामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)