मुख्य खबर

बिम्स्टेकले सीमितताकाबीच कुशल काम गर्ने क्षमता रहेछ भन्ने प्रमाणित भयो : प्रधानमन्त्री ओली

      प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सम्पन्न बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को काठमाडौंमा सम्पन्न भएको चौथो शिखर सम्मेलन प्रभावकारी रुपमा सफलता पूर्वक सम्पन्न भएको बताएका छन्। संघीय संसद प्रतिनिधिसभाको मंगलबारको बैठकमा बिम्स्टेक शिखर